राजनीति Archives | Page 1701 of 1993 | Khabarhub Khabarhub

संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान

काठमाडौँ- संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको पनि बताए । प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।…