राजनीति Archives | Page 1702 of 1993 | Khabarhub Khabarhub

नेकपा विवाद मिलाउने प्रयास- वामदेव पनि पुगे खुमलटार

काठमाडौँ– सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तामा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन् । शनिबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न प्रधानमन्त्रीसमेत रहेका अध्यी ओली प्रचण्ड निवास खुमलटार पुगेका थिए । ओली खुमलटार पुगेको केहीसमय पछि उपाध्यक्ष वामदेव गौतम पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । अहिले तीन नेताबीच खुमलटारमा छलफल…