Live on
Your Voice, Your Power
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्। कांग्रेसले तत्काल संसद बैठक बोलाउन समेत माग गर्दै आएको छ…