राजनीति Archives | Page 1704 of 1993 | Khabarhub Khabarhub

ओली-प्रचण्ड फेरि छलफलमा, महासचिव पौडेल पनि सहभागी

काठमाडौँ- अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटी बैठकमा उपस्थित नभएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ओलीसँग छलफलमा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अपराह्न डाकिएको बैठअघि दुई अध्यक्ष ओली र दाहालबीच भएको एक्ला एक्लै भेटवार्तामा सहमति नजुटेपछि ओलीबिनै बसेको बैठक अघि नबढेपछि फेरि छलफल सुरू भएको हो । छलफलमा महासचिव विष्णु पौडेल…