Live on
Your Voice, Your Power
काठमाडौँ- संवैधानिक परिषद्का सदस्य रहेका सभामुख अग्नि सापकोटाको अनुपस्थितिपछि परिषदको बैठक बेलुकालाई सारिएको छ । बिहान ९ बजे बालुवाटारमा डाकिएको बैठकमा सभामुख सापकोटा अनुपस्थित भएपछि गणपुरक संख्या नपुगेर स्थगित बैठक बेलुका ५ बजेलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रधानमन्त्री अध्यक्षताको ६ सदस्यीय परिषदमा हाल उपसभामुख पद रिक्त छ । आज डाकिएको…