राजनीति Archives | Page 1707 of 1993 | Khabarhub Khabarhub

भ्रष्टाचार भएको प्रमाण ल्याउनुस्, राजीनामा दिन्छुः मन्त्री मगर

काठमाडौं –  खानेपानी मन्त्री बिना मगरले आफ्नो मन्त्रालयमा एक रुपैयाँ पनि भ्रष्टाचार नभएको दाबी गरेकी छिन् । उनले यदि भ्रष्टाचार भएको प्रमाण भेटिए आफूले पदबाट राजीनामा दिने पनि बताएकी छिन् । आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मन्त्री मगरले भ्रष्टाचार नगर्ने र देश समृद्ध बनाएरै छाड्ने बताएकी छिन् । ‘आज म प्रतिज्ञा गर्छु- खानेपानी मन्त्रालयमा एक…