राजनीति Archives | Page 1712 of 1992 | Khabarhub Khabarhub

कांग्रेसले २९ गते सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ गते देशव्यापी आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका उपसभापति विमलेन्द्र निधिका अनुसार कांग्रेस नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार, सरकारको अधिनायकवादी चरित्र, भ्रष्टाचार र सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको हो…