Live on
Your Voice, Your Power
काठमाडौँ— सत्तारुढ नेकपाका दुई पक्षले आआफ्ना बैठकका निर्णयको जानकारी निर्वाचन आयोगलाई गराएका छन् । प्रधानमन्त्री तथा पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले ‘प्रथम अध्यक्षका हैसियतमा’ केन्द्रीय कमिटी विस्तार गरेर सदस्य संख्या ११९९ पुर्याएका छन् । हाल उनले ५५६ जना थप गरेका छन् । अहिले केन्द्रीय समितिमा १००३ जना रहेको जनाइएको छ । विधानमा केही संशोधन…