राजनीति Archives | Page 1748 of 1992 | Khabarhub Khabarhub

नागरिकप्रति सरकार जिम्मेवार भएन : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील नभएको आरोप लगाएका छन् । उनले कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको बेला पनि सरकार गम्भीर नदेखिएको बताए । ‘सरकार अत्यन्तै गैरजिम्मेवार भइरहेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सरकारलाई कुनै मतलव छैन । कुनै चिन्ता देखिएको छैन,’ उनले भने, ‘सरकार कोरोना…