राजनीति Archives | Page 1748 of 1992 | Khabarhub Khabarhub

म केन्द्रीय सभापतिमा उम्मेदवार बन्न तयार छु

नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा कांग्रेसभित्र मात्रै होइन, गैरकांग्रेसमा समेत आशा गरिएका नेता हुन् । काठमाडौँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य थापा संसदमा कांग्रेसका तर्फबाट बोल्ने क्रममा सरकारलाई जवाफदेही बनाउन सक्रिय छन् । थापा कोरोना भाइरसले ल्याएको संकट समाधानका विषयमा सरकारमाथि निरन्तर खबरदारीमा छन् । कांग्रेसको १३औँ महाधिवेशनमा महामन्त्री पदमा प्रतिस्पर्धा गरेका थापा आगामी १४औँ महाधिवेशनमा…