राजनीति Archives | Page 1751 of 1992 | Khabarhub Khabarhub

वामदेवको दिव्य ज्ञान र नैतिकताको लक्ष्यार्थ !

अन्ततः प्रधानमन्त्री तथा नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सहमत भएका छन् । उनको यो सहमतिको आन्तरिक परिणाम के हुनेछ, त्यो हेर्न धेरै दिन कुर्नु पर्ने छैन । फागुन दोस्रो सातामै पार्टी सचिवालय बैठकले वामदेवलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो । प्रधानमन्त्री ओली पार्टीको निर्णय बेवास्ता गर्दै गैरसांसद…