Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य गगन थापाले सोमबार प्रदेश ५ मा आफ्नै सांसदहरूले गरेको तोडफोड संसदीय मर्यादा विपरित भएको भन्दै कारबाही गर्न माग गरेका छन्। आज बिहान सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले घटनाको आत्मालोचना गर्दै कारबाही गरिनुपर्ने बताएका हुन्। ‘प्रदेश ५ को संसदभित्र प्रतिपक्षबाट हिजो भएको व्यवहार संसदीय मर्यादा र प्रतिष्ठा विपरित…