राजनीति Archives | Page 1756 of 1992 | Khabarhub Khabarhub

बौद्ध दर्शनलाई विश्वव्यापी बनाइनुपर्छ : मन्त्री भट्टराई

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बौद्धदर्शनलाई विश्वव्यापी बनाउनुपर्ने बताएका छन् । मन्त्रालयमा आज आयोजित बौद्धदर्शन तथा गुम्बा विकास समितिको ९७ औँ बैठकमा मन्त्री भट्टराईले बौद्धदर्शनलाईं विश्वव्यापी बनाउँदै मानव जातिलाई एकीकृत गर्नुपर्नेमा जोड दिए । मन्त्री भट्टराईले बौद्धदर्शन तथा गुम्बा व्यवस्थापन समितिमा मनोनीत हुने सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बौद्धदर्शनले राष्ट्रिय तथा…