राजनीति Archives | Page 1759 of 1991 | Khabarhub Khabarhub

ओली-प्रचण्डबीचको आजको वार्ता पनि निष्कर्षविहीन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वयको आजको वार्ता पनि निष्कर्षविहीन भएको छ । बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुबास नेम्वाङसहित बालुवाटारमा बसेको बैठक सकारात्मक भएपनि कुनै सहमित बिनै सकिएको बालुवाटार स्रोतले जनाएको छ । पार्टीभित्र देखिएको विवाद समाधानका लागि दुबै अध्यक्षबीच मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो।…