राजनीति Archives | Page 1769 of 1991 | Khabarhub Khabarhub

ओली – दाहाल वार्ता बालुवाटारमा जारी

काठमाडौं - स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' बीच अहिले बालुवाटारमा छलफल भइरहेको छ । बुधबारसम्म लगातार तीन पटक एक्लाएक्लै वार्तामा बसेका अध्यक्षद्वको वार्ता ६ दिनपछि फेरि सुरू भएको हो । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको…