राजनीति Archives | Page 1774 of 1991 | Khabarhub Khabarhub

नेविसंघका नेताहरुलाई देउवाले भने – बढ्ता जान्ने भइहाल्नुपर्ने, भाषण गरिहाल्नुपर्ने ?

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरुलाई थर्काएका छन् । उनले नेविसंघका नेताहरुले भाषण मात्र गर्दै हिँडेको भन्दै सार्वजनिक कार्यक्रममा थर्काएका हुन् । शुक्रवार नेविसंघले राजधानीको शान्तिवाटिकामा पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६ औं जन्मजयन्तीमा नेविसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा देउवालाई आमन्त्रण गरिएको थियो ।…