Live on
Your Voice, Your Power
काठमाडौँ- मुख्य विपक्षी दल नेपाली कांग्रेसले हुम्ला जिल्लामा चीनले सीमा मिचेको हो वा होइन भन्ने विषयमा स्थलगत अध्ययनको विवरण आउनुपूर्व नै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयको धारणा सार्वजनिक हुनु कमजोरी हो भन्ने ठहर गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार एक विज्ञप्ति जारी गरी प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा नेपाली सेना र नेपाल प्रहरीसमेतको…