Live on
Your Voice, Your Power
काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्को गरिमा कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई अवमूल्यन गरेको भन्दै नेकपा सचिवालय संवैधानिक परिषद्जस्तो बनाउन खोजेको आरोप लगाएका हुन् । विज्ञप्तिमा भनिएको छ,‘लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्त्व, मर्म एवम् मुल्य…