राजनीति Archives | Page 1791 of 1991 | Khabarhub Khabarhub

एमसीसी अनुमोदनको जिम्मा संसदलाई दिने नेकपा सचिवालयको निर्णय

काठमाडौं- नेकपा सचिवालय बैठकले एमसीसी अनुमोदनको जिम्मा स‌ंसदलाई नै दिने निर्णय गरेको छ । आज बसेको बैठकले संसदमा एमसीसी परियोजना विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकका निर्णय सञ्चारकर्मीलाई सुनाउँदै प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले एमसिसी अनुमोदन नहुञ्जेल त्यसअन्तर्गतका काम रोक्ने बताए। ‘एमसिसी अन्तर्गतका कामहरू जति अनुमोदन भएपछि…