राजनीति Archives | Page 1797 of 1990 | Khabarhub Khabarhub

सरकारको नीति तथा कार्यक्रम संशोधन गर्नुपर्ने कांग्रेसको निष्कर्ष

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत रहेको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको काग्रेस संसदीय दलको बैठकले नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम पराम्परागत  भएको भन्दै संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको हो । बैठकपछि कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले सरकारको…