Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हिजोदेखि जारी बैठकले आज नेताहरुको कार्यविभाजनबारे टुंगो लगाउने छ । यस्तै, सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखापरेको विवाद तथा राष्ट्रियसभा अध्यक्षको विषय पनि गम्भीर छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । माओवादीले पार्टीका प्रदेश इन्चार्जहरू परिवर्तन गर्ने…