राजनीति Archives | Page 1811 of 1990 | Khabarhub Khabarhub

आस्था र समुदायको भावनामा असर पर्ने कार्य नगरौं : देउवा

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयम र सद्भावका साथ परिस्थितिको सामना गर्न अपिल गरेका छन् । सभापति देउवाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सबै वर्ग जातजाति मिलेर कोरोनाको सामना गर्न अपिल गरेका छन् । देउवाले जारी गरेको विज्ञप्ति भनिएको छ, ‘कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने…