Live on
Your Voice, Your Power
काठमाडौं- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद दुर्गा पौडेललाई उपसभामुख बनाउन सत्तारुढ दलको प्रस्ताव अस्वीकार गरेको बताएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव गरेको खुलासा गर्दै अध्यक्ष केसीले सो प्रस्ताव अस्वीकार गरेको बताएका हुन् । बिहीबार एक वक्तव्य प्रकासित गरी केसीले नेकपाले सांसद पौडेललाई उपसभामुख बनाउन प्रस्ताव…