राजनीति Archives | Page 1813 of 1990 | Khabarhub Khabarhub

नयाँ वर्षमा प्रधानमन्त्रीको शुभकामना : महामारीबाट छिटै मुक्त हुन सकौँ (पूर्णपाठसहित)

काठमाडौं- नयाँ वर्ष २०७७ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गरेका छन् । प्रधानमन्त्री ओलीले सबैमा नयाँ वर्षको शुभकामना व्यक्त गरेका छन् । उनले अप्ठयारो परिस्थितिमा नयाँ वर्षलाई स्वागत गर्न परेको उल्लेख गरेका छन् । यस्तो छ प्रधानमन्त्रीको सम्बोधन आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, – सर्वप्रथम म यहाँहरु सबैलाई नयाँ वर्ष विक्रम सम्वत्…