राजनीति Archives | Page 1815 of 1990 | Khabarhub Khabarhub

सञ्चारमाध्यमलाई आर्थिक सहयोग माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं-लकडाउनको अवधिमा समस्यामा परेका नागरिकको समस्या समाधानको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सरकारले घोषणा गरेको लकडाउनका कारण सञ्चार जगत, किसान र विद्यार्थीले भोगिरहेका समस्याको समाधान गर्नेगरी विशेष कार्यक्रम ल्याउन सरकारमाथि आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। लकडाउनका कारण सञ्चार जगतले आर्थिक क्रियाकलाप अघि बढ्न…