राजनीति Archives | Page 1823 of 1990 | Khabarhub Khabarhub

प्रदेश ५ को स्थायी राजधानी कहाँ ? मुख्यमन्त्री पोखरेलले दिए यस्तो जवाफ

बुटवल–  प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी तोक्ने विषय सबैको साझा जिम्मेवारी भएको बताएका छन् । प्रदेशसभाको बैठकमा आज विशेष सम्बोधन गर्दै उनले सबै ठाउँका नागरिकका आकाङ्क्षा सम्बोधन हुने गरी राजधानीको टुङ्गो लगाउनुपर्ने बताए । 'राजधानी प्रदेशसभाले तोक्ने हो, चुनावका बेलामा के भन्नुभयो, त्यो कुरा बिर्सनुस्, यो अधिवेशनबाट टुङ्ग्याउने गरी छलफल गरौँ,'…