राजनीति Archives | Page 1825 of 1990 | Khabarhub Khabarhub

विप्लव समर्थित विद्यार्थीको शैक्षिक हडताल स्थगित (विज्ञप्ति सहित)

काठमाडौं- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले शुक्रबार गर्ने भनिएको आम शैक्षिक हडताल स्थगित भएको छ । अनेरास्ववियूका महासचिव पेशल दाहालले आज साँझ एक विज्ञप्ति जारी गरी शुक्रबार गर्ने भनिएको शैक्षिक हडताल स्थगित भएको जनाएका हुन् । विज्ञप्तिमा आगामी संघर्षका कार्यक्रम भने जारी रहने जनाइएको छ ।