राजनीति Archives | Page 1828 of 1990 | Khabarhub Khabarhub

शिक्षामा सुधार नगरेसम्म देशमा समृद्धि आउँदैन : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताएका छन् । मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा शनिवार आयोजित पूर्वविधार्थी भेलामा उनले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिए । उनले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने…