राजनीति Archives | Page 1829 of 1990 | Khabarhub Khabarhub

ईश्वर पोखरेललाई जनार्दनको प्रश्न– श्वेत पत्रमा मेरो नाम कसरी आयो ?

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता जनार्दन शर्माले नेपाल ट्रष्टका अध्यक्षसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जारी गरेको स्वेतपत्रप्रति आपत्ति जनाएका छन् । विहीवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै नेकपा नेता शर्माले श्वेत पत्रमा आफ्नो नाम अनावश्यक रुपमा आएको दाबी गरे । श्वेतपत्रमा आफ्नो नाम आएको मिडियाबाट थाहा पाएपछि तथ्य खोज्न नेपाल ट्रष्टको कार्यालय…