Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद्मा नयाँ नक्शासहितको लोगो प्रयोग गर्न थालिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको रोष्ट्रममा नयाँ लोगो राखिएको हो। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग राखेर नयाँ नक्शा जारी गरेपछि संघीय संसद्ले पनि लोगो परिमार्जन गरेको हो। राष्ट्रियसभाको बिहान ११ बजे शुरु भएको बैठकमा नयाँ लोगो प्रयोग भएको थियो भने प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे शुरु…