राजनीति Archives | Page 1833 of 1983 | Khabarhub Khabarhub

शेखर कोइरालाको प्रश्नः चीनबाट नेपालीको उद्दार गर्न सरकार किन संवेदनशील नबनेको ?

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोरोना प्रभावित चीनको हुवेइ प्रान्तमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित रहेको हुवेइमा हप्तौंदेखि १ सय ८१ जना नेपालीहरु कोठामा निसासिन बाध्य रहेको उल्लेख गर्दै नेता कोइरालाले सरकारले घर फकाउने व्यवस्था गर्न नसकेकोप्रति आपत्ति जनाएका छन् । नेता कोइरालाले…