राजनीति Archives | Page 1839 of 1989 | Khabarhub Khabarhub

समाजवादी र राजपाले भ्रष्टचारीको संरक्षण गरेको अध्यक्ष राउतको आरोप

वीरगन्ज- जनमत पार्टीका केन्द्रीय अध्यक्ष डाक्टर सिके राउतले समाजवादी पार्टी र राष्ट्रिय जनमत पार्टीले भ्रष्टाचारी र बलात्कारीलाई संरक्षण गरेको आरोप लगाएका छन् । मंगलबार वीरगन्जमा जनमत पार्टीले आयोजना गरेको आमसभामा अध्यक्ष राउतले प्रदेश २ मा भ्रष्टाचार र गुण्डाराजलाई माैलाएको बताउँदै  यसलाई समाप्त पार्न जनमत पार्टी सक्रिय रहने बताए । ‘मधेसमा अहिले भ्रष्टचारी, तस्कर र गुण्डाको…