Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ । बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो । समाजवादी मोर्चामा…