राजनीति Archives | Page 1851 of 1990 | Khabarhub Khabarhub

थरुहट मोर्चाद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं– थरुहट थारुवान राष्ट्रिय मोर्चाले १४ बुँदे माग राख्दै संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको छ । मोर्चाले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी आफूहरुका माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो । थरुहट आन्दोलनका क्रममा कैलालीको टीकापुरमा भएको घटनाको मूख्य दोषी भन्दै जेलमा राखिएका रेशम चौधरीसहित ११ जनाको मुद्धामा माफी दिनुपर्ने, थरुहट क्षेत्रमा रहेका सम्पूर्ण सरकारी…