राजनीति Archives | Page 1856 of 1990 | Khabarhub Khabarhub

सभामुख चयनले ओली–प्रचण्ड सम्बन्ध बिग्रियो : एक अर्काको ‘स्टेप’ कुर्दै अध्यक्षद्वय

काठमाडौं– सभामुख चयनका विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच देखिएको असमझदारीले नेकपा उल्झनमा परेको छ । नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्षबीच कसलाई बनाउने भन्ने विषयमा सहमति नभएको र सचिवालय निर्णय गर्दा पनि उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिएपछि समस्या थप जटिल बनेको हो…