राजनीति Archives | Page 1861 of 1990 | Khabarhub Khabarhub

नेकपाको सचिवालय बैठक जारी

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले जारी छ । प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा पार्टीको केन्द्रीय समिति बैठकका एजेन्डा तथा सभामुखको उम्मेदवार चयनका विषयमा छलफल हुने सचिवालयले जनाएको छ । बैठकमा पुस २३ का लागि तय भएको केन्द्रीय समिति बैठकको मिति सार्ने तथा सभामुख चयनका विषयमा निर्णय लिने तयारी छ ।…