राजनीति Archives | Page 1867 of 1990 | Khabarhub Khabarhub

‘सुशासनबिना मुलुक समृद्ध हुँदैन’

काठमाडौं- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सुशासनबिना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । असल नागरिकको बाहुल्यता भएमा मात्र सुशासनयुक्त समाज निर्माण हुने उनले बताए । लायन्स क्लब काठमाडौँ लर्डबुद्धले आयोजना गरेको ‘क्यारेक्टर ह्याण्डओभर’ कार्यक्रममा रेग्मीले क्लबले आदर्श र नैतिकवान हुने प्रणालीको विकास गरिरहेको बताए । 'स्वार्थबाट प्रेरित भएर समाज सेवा हुन सक्दैन', उनले भने, 'सत्कर्मले…