राजनीति Archives | Page 1870 of 1990 | Khabarhub Khabarhub

पौडेल पक्षले बहिष्कार गरेपछि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । आइतवार(आज) दिउँसोका लागि बोलाइएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु उपस्थित नभएपछि बैठक केहीबरे बसेर स्थगित भएको हो । बैठक सोमबार दिउँसो १ बजे पुन बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । आफ्ना मागहरु सभापतिले सम्बोधन गर्ने दिशामा अघि नबढेको तथा पार्टीलाई एकलौटी ढंगले…