राजनीति Archives | Page 1872 of 1990 | Khabarhub Khabarhub

पौडेल र सिटौला पक्षद्वारा कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार

काठमाडौं– सभापति शेरबहादुर देउवा पेलेर अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल र  कृष्ण सिटौला पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय समिति बैठक बहिस्कार गरेका छन् । आज दिउँसो १ बजेका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकका एजेण्डाका बारेमा सहमति हुन नसकेपछि अपराह्न ४ बजे बसेको बैठक पौडेलसहितका नेताहरुले बहिष्कार गरेका हुन् । बैठकमा सभापति देउवा,…