राजनीति Archives | Page 1874 of 1990 | Khabarhub Khabarhub

‘राष्ट्रसेवक कर्मचारी जागिरे मानसिकताभन्दा माथि उठ्नुपर्छ’

कास्की- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले आयोजना गरेको आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी…