राजनीति Archives | Page 1878 of 1990 | Khabarhub Khabarhub

दाङको घोराही-१६ मा कांग्रेसका ताराबहादुर डिसी विजयी

दाङ-घोराही उपमहानगरपालिकाको वडा नम्बर १६ को अध्यक्षका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेद्वार ताराबहादुर डिसी १ हजार २ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्दी नेकपाका सुरेशबहादुर केसीले १ हजार १ सय १७ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेद्वार जगलाल चौधरीले ७ सय २० मत ल्याउँदा…