राजनीति Archives | Page 1893 of 1915 | Khabarhub Khabarhub

हावाहुरीपीडितलाई सहयोग गर्न उपराष्ट्रपतिबाट आग्रह

काठमाडौं– उपराष्ट्रपति नन्दबहादुर पुनले हावाहुरी र असिनापानीले राष्ट्रलाई नै शोकमा पार्ने गरी मध्य तराईका बारा, पर्सा लगायत जिल्लामा भएको ठूलो मानवीय र भौतिक क्षतिले मर्माहत र दुःखित बनाएको बताएका छन् । उनले अकल्पनीय प्रकारको प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उपराष्ट्रपतिले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको…