राजनीति Archives | Page 1894 of 1915 | Khabarhub Khabarhub

प्रदेशको नामकरण नभएकोप्रति नेता निधिको असन्तुष्टि

धनुषा– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हालसम्म प्रदेश २ को नामकरण हुन नसकेकाप्रति असन्तुष्टि जनाएका छन् । निधिले प्रदेश सरकार कार्यान्वयनमा आएको एक वर्षभन्दा बढी भइसक्दा पनि नामकरण, भाषा र राजधानीसम्बन्धी प्रस्ताव नआउनु दुर्भाग्य भएको बताए । हलुवाई समाजको दोस्रो केन्द्रीय महाधिवेशनको उद्घाटनमा शनिबार जनकपुरमा उपसभापति निधिले प्रदेश २ को नामकरण मिथिला–भोजपुरा हुनुपर्ने धारणा व्यक्त…