Live on
Your Voice, Your Power
काठमाडौं– शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले फोहोर व्यवस्थापनको कोषेढुंगा मानिएको नुवाकोट र धादिङको सीमानामा पर्ने बन्चरे डाँडा स्यानिटरी ल्याण्डफिल्ड साइट निर्माणमा देखिएको अवरोध अन्त्य गर्ने प्रतिवद्वता जनाएका छन् । शुक्रबार बिहान काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन र भक्तपुर नगरपालिकाका प्रमुख सहित उपत्यकाका १८ वटै नगरपालिकाका प्रतिनिधि र सहरी विकास मन्त्रालयका…