राजनीति Archives | Page 1897 of 1915 | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन्– नेकपाको एकता आकस्मिक रुपमा टुंगिन्छ

भैरहवा– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा पार्टीको एकता आकस्मिक रुपमा टुंगिने बताएका छन् । रुपन्देहीको भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न पुगेका प्रधानमन्त्री ओलीले स्थानीय तहमा पार्टी एकताको काम आकस्मिक रुपमा टुंगिने बताएका हुन् । चुनावी गठवन्धनदेखि पार्टी एकता घोषणाजस्ता कामहरु आकस्मिक रुपमा टुंगिएको बताउँदै ओलीले भने,…