Live on
Your Voice, Your Power
काठमाडौं- कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले चाडपर्व, देउसी-भैलो जस्ता परमपरागत सांस्कृतिक कार्यक्रमले जातीय सद्भाब कायम गर्दै देश विकासको निम्ति एकजुट हुन सहयोग पुग्ने बताएका छन् । मौलिक संस्कृतिले सबैलाई एक सूत्रमा बाँध्न सहयोग पुग्ने उनको भनाइ थियो । तेह्रथुम सरोकार समाज नेपालको देउसी-भैलो कार्यक्रममा मन्त्री ढकालले भने “देउसी-भैलो नाच, च्याब्रुङ नाच, मारुनी…