Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी नेतृ तथा पूर्व मन्त्री पम्फा भुसालले सीमाको रक्षाका लागि सेना परिचालन गरिनुपर्ने बताएकी छन् । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा बोल्दै नेतृ भुसालले नेपाली सेनालाई ठेक्कापट्टामा नभइ सीमाको रक्षाका लागि परिचालन गरिनुपर्ने बताएकी हुन् । भारतसँगको सीमा समस्या समाधानका लागि कूटनीतिक तवरबाट नभइ राजनीतिक…