Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ को उम्मेदवारमा विद्या भट्टराईको नाम टुंगो लगाएको छ । आइतबार बसेको नेकपा सचिवालय बैठकले विद्या भट्टराईको नाम टुंगो लगाएकाे हो । नेकपा गण्डकी प्रदेशले स्वर्गीय नेता रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो। प्रदेशले भट्टराईसहित नेताहरु सोमनाथ प्यासी…