राजनीति Archives | Page 1923 of 1933 | Khabarhub Khabarhub

मन्त्री अधिकारीको निधनले अपूरणीय क्षतिः नेता गौतम

काठमाडाैं-  बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टिक हेलिकोप्टर दुर्घटनमा ज्यान गुमाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनले दलका शीर्ष नेताहरुदेखि कार्यकर्ताहरुसम्म शोकमग्न बनेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायत दलका नेताहरुले मन्त्री अधिकारीको निधनले अपूरणीय क्षति भएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोक सन्तप्त परिवारमा समवेदना प्रकट…