राजनीति Archives | Page 1924 of 1933 | Khabarhub Khabarhub

‘अब लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनैपर्छ’

रसुवा– नेपाली कांग्रेसका शीर्ष नेताहरुले एकताको अभाव खड्किएको बताएका छन् । उनीहरुले आन्तरिक तथा बाह्य राजनीतिक दल तथा शक्तिसंग सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । काँग्रेस रसुवा र नयाँ शक्ति पार्टी रसुवाबीच रसुवाको कालिकास्थानमा आयोजित ‘एकता सभा’लाई सम्बोधन गर्दै काँग्रेसका शीर्ष नेताहरुले आफूहरुबीच मनमुटाव र गुट–उपगुट रहँदा इतिहासमै पार्टीको अवस्था कमजोर भएको हुँदा…